
खानेपानी वितरणमा भेदभाव भएको भन्दै धुलिखेल नगरपालिकाका उपभोक्ता सोमबार पाइप काट्दै । पाइप काटेपछि सदरमुकाममा खानेपानी बन्द छ । धुलिखेल अस्पताल, होटल, सरकारी कार्यालय र काठमाडौं विश्वविद्यालयमा पनि पानी अभाव भएको छ ।
(तस्वीर : खुमानसिं तामाङ )
Source: Kantipur Daily
No comments:
Post a Comment