
नेपालीहरुको महान चाड दशै तथा तिहार नेपालीहरुको घरआँगनबाट बिदा भइसकेको छ। दशै त हामीले पनि बडोहर्सोल्लासका साथ मनायौं तर दोस्रो ठुलो चाड तिहार भने एस्तै फोटोहरु हेरेर मनाइयो यस बर्ष बिशेष गरी भाईटिका, अर्को बर्ष रमाइलो गरी मनाउंला भन्ने कल्पना गर्दै ।
No comments:
Post a Comment